भारतमा केटी नजिस्क्याइयोस् भन्न यस्तो निर्णय

विद्यालयमा छात्रालाई जिस्काउने कार्य रोक्नको लागि पश्चिम बंगालको एउटा सरकारी विद्यालयले अनौठो निर्देशन जारी गरेको छ । विद्यालयले छात्र र छात्रालाई अलग अलग दिन पढाउन निर्देशन दिएको छ । पश्चिम बंगालको मालदाको हबीबपुर क्षेत्रको गिरिजा सुन्दरी विद्या मन्दिर नामको विद्यालयले यस्तो निर्देशन दिएको हो । यस निर्णय प्रति प्रशासनले असन्तुष्टि व्यक्त गरेको छ । उसले … Continue reading भारतमा केटी नजिस्क्याइयोस् भन्न यस्तो निर्णय